उपाधिका लागि नेपालले हङकङसँग खेल्ने

काठमाडौं । चारदेशीय टी–२० महिला क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने भएको छ । मलेसियामा जारी शृङ्खलाको उपाधिका लागि नेपालले फाइनलमा हङकङसँग खेल्ने भएको हो । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टिम मलेसियासँग ६ विकेटले पराजित भएर पनि नेपालले उपाधि भिडन्त पक्का गरेको हो । रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै नेपालले उपाधिको … Continue reading उपाधिका लागि नेपालले हङकङसँग खेल्ने